दिपिका पादुकोण बर्षकै कामुक महिला

यो वर्षको विश्वकै कामुक महिलाको  सूचीमा भारतीय अभिनेत्री दिपिका पादुकोण शिर्ष स्थानमा परेकी छन् ।

एफएचएम म्यागेजिनले गरेको मत सर्वेक्षणमा बलिउड अभिनेत्र पादुकोणले पहिलो भएकी हुन् ।

म्यागेजिनको आउँदो संस्करणमा उनीसँगै संसारका अरु एकसय सेक्सी महिलाका बारेमा प्रकाशित हुने छ ।

बलिउड सुन्दरी दिपिकाले आफूले आफ्नो शारीरिक वनावटले भन्दा पनि आफूले गरेका कामका कारण सबैभन्दा धेरै भोट पाएको बताएकी छन् ।

दिपिकाले पछिल्लो पटक तामिल चलत्रिमा अभिनय गरेकी छिन् । एजेन्सीको सहयोगमा