जेठ २१, डोल्पा– माथील्लो डोल्पामा यार्सागुम्वा संकलनका लागि गएकाहरुका विचमा झडप भएको छ । झडपमा क्रममा प्रहरीले दर्जनौं राउण्ड गोली र अश्रूग्याास फायरिङ गरेको छ । झडपमा घाईतेको संख्या एकिन नभएपनि थुप्रै घाईते भएको हुन सक्ने डोल्पा सरोकार केन्द्रका अध्यक्ष से नाम्खाले जानकारी दिनुभयो । उहाले घटनालाई साम्य पार्न स्थानिय प्रशासनले कुनै वास्ता नगरेको गुनासो गर्नु भयो । यार्सा संकलन गर्न गएकाहरुसंग रोयल्टी उठाउने विषयमा मतभेद भएपछि विवाद बढेको हो । माथील्लो डोल्पामा यार्सा संकलनका लागि यस बर्ष अहिले सम्मकै सवै भन्दा बढी मानिसहरु आएको उहाले जानकारी दिनुभयो । स्थानिय संकलक पााच हजार र वाहिरबाट आएकाहरु झण्डै १० हजार जना रहेको उहाले बताउनुभयो ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।