जेठ १६, सोलुखुम्बु–सोलुखुम्बुको फाप्लु विमानस्थलमा कालोपत्रेको काम सुरु भएको छ । असारको अन्तिमसम्ममा बिमानस्थल स्तरोन्नतीको सम्पुर्ण काम सक्ने गरी कालोपत्रे सुरु भएको विमानस्थलले जनाएको छ । विमानस्थलमा अहिलेसम्म करिब ५० मिटर धावनमार्गको कालोपत्रे भइसकेको छ । २०६९ असोज १५ गते सम्झौता भई ०७० पुस मसान्तसम्ममा कालोपत्रेको काम सम्पन्न गरी सञ्चालन गर्नुपर्ने सम्झौता भए पनि समयमा निर्माण सम्पन्न नभएपछि आगामी असार २५ गतेसम्मका लागि स्तरोन्नतीको समय थप गरिएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
