जेठ १६, दाङ– दाङका विभिन्न होटल तथा घरमा काम गर्दै आएका पाच बालबालिकाको उद्धार गरिएको छ । बलश्रमिक परिवारमा पुन:स्थापना कार्यक्रम अन्तरगत “आफ्नो सन्तान आफ्नै घर” भन्ने नाराका साथ हिमालयन शान्ति तथा विकास अभियान र जन उत्थान समाज विकासको सकृयतामा तीन बालक र दुई बालिकालाई उद्दार गरेर परिवारको जिम्मा लगाइएको हो । हिमालयन शान्ति तथा विकास अभियानले घोराही–११ वसपार्कमा घर भई मिलेनियम स्विट हाउसमा काम गर्दै आएकी सुशीला विक र घोराही–७ मा काम गर्दै आएका घोराही–८ का विवेक पुनको उद्धार गरेको हो । त्यस्तै जनउत्थान समाज विकास अभियानले घोराही–८ मा घरभई कस्तुरी स्विट हाउसमा काम गर्दै आएका शरद नेपाली, नारायणपुर घरभई फास्टफुड होटलमा काम गर्दै आएका रमेश चौधरी र घोराही–७ का सुनिता चौधरीलाई उद्दार गरेको हो ।
अन्तरबार्ता
‘आवधिक चुनाव हुन्छ तर मध्यावधि चुनाव हुदैन’ : वरिष्ठ नेता खनाल

माघ १४, काठमाडौँ – नेपाल कम्यूनिष्ट पार्टी नेकपाको विवाद चुलिदै गर्दा निर्वाचन आयोगले पार्टी एकै ठाउ भएको निर्कष निकालेको छ । यस सन्दर्भमा
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।