जेठ १६, एजेन्सी–रुस समर्थक लडाकुले पूर्वी युक्रेनमा सेनाको हेलिकोप्टर खसालेका छन् । उक्त घटनामा युक्रेनी सेनाका एक जनरल सहित १२ सुरक्षाकर्मीको मृत्यु भएको छ । रुसी समर्थक प्रदर्शनकारीले कब्जामा लिएको कस्बे स्लोबियान्स्क शहरस्थित सैन्य शिविरमा सेनलाई लिएर जाादै गरेको हेलिकोप्टर प्रदर्शनकारीले खसालेका हुन् । युक्रेनका राष्ट्रपति अलेक्जेन्डर तुर्किनोभले बिद्रोहीहरुले रुसमा निर्मित एन्टी एयरक्राफ्ट सिस्टम प्रयोग गरी हेलिकोप्टर खसालेको बताएका छन् । घटनामा हेलिकोप्टरका चालक सहित सबैजनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । गत हप्ता सोही शहरमा भएको झडपमा युक्रेनी सेनाका १४ जवानको मृत्यु भएको थियो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
