जेठ १५, काठमाडौ– एसिया प्यासेफिक क्षेत्रिय सम्मेलन राजधानिमा आज देखि सुरुहुदैछ । मेरुदण्ड सल्यक्रियाको क्षेत्रमा रेहेका सम्भावना र चुनौतीका विषमा पहिलो पटक हुन लागेको अन्र्तराष्ट्रय स्तरको सम्मेलनमा सल्यक्रियाको प्रत्यक्ष प्रर्दशनी, एसिया प्याासफिकका मेरुदण्ड सल्यक्रिया प्रविधी सम्बन्धी बहस हुने भएको छ । आज पहिलो दिन काठमाण्डौ कलेज, शिक्षण अस्पताल सिनामंगलमा मेरुदण्ड सल्यक्रियाको प्रत्यक्ष प्रर्दशनी पनि गरिने भएको छ । ३ दिन सम्म चल्ने सम्मेलमा जापान, भारत, भेत्नाम मलेसिया लगाएतका राष्ट्रयका विज्ञहरुले सहभागि जनाउाने भएका छन् ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी