जेठ ७, काठमाडौ–सुदूरपश्चिमा जारी एनपिएल क्रिकेट प्रतियोगिताको आज सेमीफाइनल समिकरण पुरा हुने भएको छ । अहिले सम्म पञ्चकन्या तेज, जगदम्बा जायन्ट्स र सगरमाथा लिजेन्ड समान ६ अंक सहित सेमीफाइनल पुगिसेकेका छन् । चौथो स्थानमा रहेको विशाल वारियर्सलाई आजका खेलको नतिजाले प्रभाव पार्ने छ । आज धनगढीमा जगदम्बा जायन्ट्स र कलर्स एक्स फ्याक्टर भिड्ने छन् । कलर्स २ अंक सहित पुछारमा रहेको छ । यसैगरी कञ्चनपुरमा पञ्चकन्या तेज र कान्तिपुर गोर्खाज भिड्ने छन् । आजको खेलमा कान्तिपुर विजयी भए विशाल वारियर्स प्रतियोगिताबाट बाहिरिने छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।