जेठ ७, एजेन्सी–एम्नेष्टी इन्टरनेशनलले सिरियाबाट बिस्थापितहरुको स्वास्थ्य अवस्था निकै कमजोर रहेको एक रिपोर्ट सार्वजनिक गरेको छ । सिरिया गृह युद्धका कारण बिस्थापित भई लेबनानमा शरणार्थी जीवन बिताईरहेका व्यक्तीहरुको स्वास्थ्य अवस्था निकै कमजोर रहेको एम्नेष्टीले जनाएको छ । लेबनानमा शरणार्थी जीवन बिताईरहेका मध्य बालबालिकालाई तत्कालै औषधी उपचारको आवश्यकता रहेको एम्नेष्टीले जनाएको छ । लेबनानमा एक लाखभन्दा बढि सिरियालीले शरणार्थी जीवन बिताईरहेका छन् । संयुक्त राष्ट्र संघले २ लाख ७० हजार भन्दा बढि सिरियाली शरणार्थीको रुपमा विदेशमा शरण लिईरहेको तथ्यांक राखेको छ । संयुक्त राष्ट्र संघले दर्ता भएका मध्य अधिकांश शरणार्थी टर्की, जोर्डन, इराक, इजिप्ट, लेबनान लगायतका देशमा छन् । संयुक्त राष्ट्र संघमा शरणार्थीका रुपमा दर्ता नभएका शरणार्थीको संख्या आझै धेरै हुन सक्ने अनुमान गरिएको छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।