जेठ ४, काठमाडौ– टर्कीको कोइलाखानी घटनामा मृत्यु हुनेको संख्या ३ सय १ पुगेको छ । गत हप्ता टर्कीको सोमास्थित एक कोइलाखानीमा भएको दुर्घटनामा हराइरहेका सबैको शव निकालिएको अधिकारीहरुले जनाएका छन् । सबैभन्दा डरलाग्दो दुर्घटनाका रुपमा लिइएको यस घटनामा परेका कामदारको उद्दारकार्य सकिएको ऊर्जामन्त्री तानेर यिल्दिजले बताए । उनले दुर्घटनामा बेपत्ता भएका र मृत्यु भएका सबैको खोजी तथा उद्दार कार्य सकिएको बताउदै सबैको डिएनए परीक्षणपछि आफन्तको जिम्मा लगाइने जानकारी दिए । कोइला खानीमा भएको विष्फोटबाट प्रभावित ४ सय ८५ जनालाई सकुशल उद्दार गरिएको छ ।
अन्तरबार्ता
‘खेलाडी लक्षित स्पोर्टस विश्वबिद्यालय र अस्पताल खोल्ने योजनामा छौं ।’

साउन १८, काठमाडौं – नेपालमा फूटबल खेल लोकप्रिय बन्दै गएको छ । नेपालमा लामो इतिहास बोकेको फूटबल पछिल्लो अन्तराष्ट्रिय स्तरसम्म पुगिसकेको छ ।
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ