वैशाख २४, एजेन्सी–ईन्डीयन प्रिमिएर लिग आईपीएल क्रिकेटमा आज दुई खेल हुादैछन् । अपरान्न सवा ४ बजे हुाने पहिलो खेलमा डिल्ली डिएर डेभिल्स र कोल्कता नाईटराईर्डस विच प्रतिष्पर्धा हुनेछ । त्यसैगरी वेलुक सवा ८ बजे हुाने दोस्रो खेलमा किङस ईलाभेन पाजाब र चेन्नई सुपर किङगस विच खेल हुने भएको छ । यसअघि गए राति भएको खेलमा रोएल च्यालेन्जरर्स व्याङग्लोरले मुम्बई ईन्डीयन्सलाई ८ विकेटले हराएको थियो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
