वैशाख २२, काठमाडौ–मलेसियामा जारी एसिसी प्रीमियर लिग क्रिकेटमा नेपालले आज हङकङसंग प्रतिश्पर्धा गर्दैछ । अहिले केहिबरेमै शुरु हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय लिएको छ । यसअघि खेलेका ३ खेल मध्ये २ मा हित र एक खेल हारेको नेपालका लागि आजको खेल अघिल्लो चरण प्रवेशका लागि महत्वपुर्ण छ । यसअघि, आयोजक मलेसियालाई ५ विकेट र युएईलाई ४ विकेटले हराएको नेपाल, ओमानसंग भने २ विकेटले पराजित भएको हो । हिजो ओमानसंगको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ ओभरमा १ सय ५७ रन बनाएको थियो । १ सय ५८ रनको लक्ष्य सहित जवाफि ब्याटिङमा उत्रिएको ओमानले १३ बलबाकिा छादै ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । नेपालले आगामी बुधबार अफगानिस्तानसँग प्रतिष्पर्धा गर्नेछ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।