वैशाख २२, एजेन्सी–नर्दन आयरल्यान्डको राजनीतिक दल सिन फेनका अध्यक्ष जेरी आडम्स, जेलमुक्त हुनु भएको छ । चारदिनसम्म प्रहरीको पुथताछ सहेर निर्दोष ठहरिएर जेलमुक्त भएका आडम्सले, आफ्नो गिरफ्तारिको विषयलाई लिएर असन्तुष्टि जनाउनु भएको छ । रिहाभएपछि, पत्रकारसंग उहााले चार दशकअघि भएको हत्याकाण्डलाई लिएर आफ्नो गिरफ्तारी, कुटिल र द्धेषपुर्ण थियो भन्नुभयो। सन् १९७२ मा दश सन्तानकी आमा जाा म्याकनभिल्लेलाई आइरिस रिपब्लिक आर्मीले नियन्त्रणमा लिएर हत्या गरेको बिषयलाई लिएर उहाालाई प्रहरीले नियन्त्रणमा राखेको थियो ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।