एमाले केन्द्रिय कमिटीको वैठक वल्खुमा

वैशाख २२, काठमाडौ–नेकपा एमालेले नवौ महाधिवेशनको मिति परिवर्तनबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । आजको बैठकमा पार्टी मुख्यालय वल्खुमा आयोजना गरिएको छ ।
अध्यक्ष झलनाथ खनालले महाधिवेशन एक महिना पछि सार्ने प्रस्ताव केन्द्रीय समितिमा लैजाने तयारी गर्नु भएको छ । यसअघि जेठ २४ देखि ३१ गतेसम्म महाधिवेसन गर्ने गरि मिति तोकिएको थियो ।