वैसाख ९, एजेन्सी–सिरियामा भएको हवाई हमलामा ४८ जनाको मृत्यु भएको छ । राजधानी दमास्कसको उत्तर पश्चिम क्षेत्रका एलेप्पो र बाईदिन सहरमा सरकारी सेनाले गरेको हमलामा अन्य थुप्रै व्यक्ती घाईते भएको सिरियन अब्जरभेटरी फर ह्युमन राईट्सले जनाएको छ । हमलामा महिला तथा बालबालिकासमेत परेका छन् । सरकारी सेनाले गरेको हमलामा एलेप्पोमा २९ जना, बाईदीनमा १४ जना, तलजाबीन गाउामा ५ जना तथा दमास्कसमा २ जनाको मृत्यु भएको मानव अधिकारबादीहरुले जनाएका छन् । सरकारी अधिकारीहरुले भने उक्त हमला आतंककारीहरुले गरेको दावी गरेको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
