वैसाख ५, एजेन्सी–दक्षिण कोरियामा भएको पानी जहाज दुर्घटनाका क्रमा बेपत्ता भएकाहरुको खोजिकार्य प्रतिकूल मौसमको कारण अवरोध भएको छ । उद्धारमा खटिएका अधिकारिहरुका अनुशार समुन्द्रमा आएको तिव्रगतिको सामुन्द्रीक धारका कारण उद्धारमा कठिनाई उत्पन्न भएको बताइएको छ । दुर्घटनमा अझै २ सय ७१ जना बेपत्ता छन भने २५ जनाको मृत्यु भएको अधिकारिहरुले जनाएका छन् । दुर्घटनामा परेका १ सय ७९ जनाको उद्धार गरिएको छ । उद्धारकर्ताहरुले हराइरहेका मानिसहरु जिवितै भेट्टाउने सम्भावना एकदमै न्युन बन्दै गएको बताएका छन् । ४ सुय ७५ जना यात्रु सवार रहेको सो डुंगामा अधिकांश स्कुले विद्यार्थी र शिक्षकहरु रहेको बताइएको छ ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।