वैसाख ५, काठमाडौ–पुर्वप्रधानमन्त्री एवम् एमाओवादीका नेता बाबुराम भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन र द्वन्द्वकालिन मुद्धा एमाओवादीको मात्र सरोकारको विषय नभएकाले सवैले ध्यान दिनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहााले शान्ति प्रक्रिया नटुंगिएसम्म संविधान पनि नबन्ने ठोकुवा गर्नु भएको हो । यस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुको सट्टा केही मिडिया संचालक र मानवअधिकारकर्मी भन्नेहरुले विदेशी दुतावासबाट पैसा आएर शान्ति प्रक्रिया भााड्ने काममा सक्रिय भएको आरोप समेत लगाउनुभएको हो । उहााले कुन मिडिया र संचालक नभनेपनि केही मिडिया शान्ति प्रक्रिया भााड्न लागिपरेको आरोप लगाउनुभएको छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।