वैसाख ५, एजेन्सी–अमेरिकी राष्ट्रपती बाराक ओवामाले युक्रेनमा जारि संकट समाधानको लागि जेनेभामा भएको बैठकको स्वागत गर्नु भएको छ । हिजो जेनेभामा भएको बार्तामा रुस, अमेरिका र युरोपेली संघ युक्रेन संकट समाधानका लागि सहमत भएका थिए । रुस र युक्रेनका बिचमा भएको बार्तापछि यी देशका मन्त्रीहरु जेनेभामा भेला भई छलफल गरेका थिए । बिदेशमन्त्रीहरु बिचको छलफलपछि एक सम्झौताको तयारी गरिएको छ । सम्झौता भएमा रुसमाथि लगाउने तयारी गरिएको थपप्रतिबन्ध तत्काललाई रोकिने छ भने युक्रेन संकट समाधानको गतिमा अघि बढ्नेछ । ओवामाले युक्रेनको संकटमा सुधार नआएमा अमेरिका र उसका सहयोगी देशहरु मिलेर रुसमाथि थप प्रतिवन्ध लगाउन पछि नहट्ने बताएका छन् । रुससमर्थित पृथकतावादिहरुले पश्चिमी युक्रेनका सरकारी भवनहरु कव्जामा लिगिरहेको प्रति अमेरिकाले अपात्ती जनाएको छ । तर रुसले भने पुर्वी तथा पश्चिमी युरोममा जारि उताडचडपमा आफुहरुको कुनै सहयोग नभएको दावि गरेको छ । सरकारी भवनहरु धेराउ गरिरहेका रुस समर्थित नागरिहरुले आफुहरुले घेराउ कार्यक्रम नतोड्ने अडान लिएका छन् । युक्रेनको सेर्ही यिभकामा अहिले पनि झडपहरु भइरहेको अधिकारिहरुलाई उद्रित गर्दै विविसीले जनाएको छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक