वैसाख ५, काठमाडौ–सगरमाथा क्षेत्रमा आज बिहान हिमपहिरोमा परि ९ जनाको मृत्यु भएको छ । पहिरोमापरि बेपत्ता भएका मध्ये ९ जनाको शव निकालिएको हो । सगरमाथाको आधार शिविरबाट आरोहीको भारी लिएर क्याप वानमा गएका १५ जना पहिरोले पुरिएका हुन् । दुर्घटनामा अझै ६ जना बेपत्ता भएको र खोजिकार्य जारी रहेको छ । सगरमाथाको क्याम्प वान र क्याम्प टु को बीचमा आज बिहान पहिरो गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । ज्याके ग्लोव, अइपाइन एसेन्ट, एसी, इभर क्वेष्ट, अभियास कम्पनीकागरि करिब २५ जनाको टोली त्यस क्षेत्रमा गएको हुनसक्ने सगरमाथा प्रदुषण नियन्त्रण समिति एसपीसीसी नाम्चेले जनाएको छ । पहिरोमा पुरिएकाहरुको खोजी तथा उद्दारका लागि हेलिकप्टर परिचालन गरिएको छ ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी