वैसाख ४, एजेन्सी–अफगानिस्तानको राजधानी काबुलमा एक महिला सांसदमाथि सुरक्षाकर्मीले नै गोली प्रहार गरेका छन् । गोली लागी गम्भीर घाईते भएकी सांसद मरियम कुफीको एक अस्पतालमा उपचार भैरहेको छ । एक सुरक्षाकर्मीसंग भएको सामान्य भनाभनमा महिला सांसदमाथि गोली चलेको अधिकारीहरुले जनाएका छन् । मरियम कुफी ताकड प्रान्तबाट सांसद बनेकी थिईन । गोली प्रहार गर्ने सुरक्षाकर्मी पक्राउ परेका छन् । महिला सांसद माथि भएको हमला बारे छानबिन भैरहेको प्रहरीले जनाएको छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी पुस २९, काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।