वैसाख ४, एजेन्सी–लोकसभा निर्वाचन अन्तर्गत आज पााचौ चरणको मतदान सुरु भएको छ । सिट संख्याका हिसाबले सबैभन्दा धेरै १ सय २१ सिटका लागि आज मतदान सुरु भएको हो । आज ओडिसा र पश्चिम बंगालमा बिधानसभाको पनि निर्वाचन बााकी रहेकाले त्यहाा दुबै सभाका लागि मतदान सुरु भएको छ । आज ओडिसाको बिधान सभाका ७७ र पश्चिम बंगालको बिधान सभाका २ सिटका लागि मतदान सुरु भएको भारतीय निर्वाचन आयोगले जनाएको छ । नौ चरणमा मदान सम्पन्न हुने भारतीय लोक सभाको चुनावमा हालसम्म १ हजार ७ सय ६९ प्रत्यासीको चुनाव क्षेत्रमा मतदान भैसकेको छ ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी