वैसाख ४, प्यूठान–प्यूठानमा एक युवकले बृद्धको हत्या गरेका छन् । राती सुतिरहेको ठाउामा चोरी गर्न गएका ती युवकले उदयपुर ७ का ६५ वर्षीय शशीराम बिकको हत्या गरेको प्रहरीले जनाएको छ । विकलाइ छिमेकी जीतबहादुर सुनारले टाउकोमा कोदालोले हिर्काएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय प्रमुख दिपक रेग्मीले बताउनुभयो । घटनास्थलमै बृद्धको मृत्यु भएको थियो । १८ वर्षिय सुनारलाई गाउालेको सहयोगमा पक्राउ गरि प्रहरीले हिरासतमा राखेको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
सक्षम निजामती प्रशासनको अपरिहार्यता

दामोदर रेग्मी फागुन २३, काठमाडौं – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्ति हुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो