वैशाख २,प्यूठान–नेकपा–माओवादीको अध्यक्ष मोहन वैद्यले गोरखा फुजेल प्रकरणका आरोपित १३ जनालगायतका विभिन्न व्यक्तिहरु समाएर जेल हाल्ने कामलाई तत्काल रोक्न माग गर्नुभयो । नेकपा–माओवादी प्यूठानको तेस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै अध्यक्ष वैद्यले द्वन्द्वका घटनालाई उठाएर क्रान्तिका उपलब्धिलाई मास्ने काम सुरु भएको बताउनुभयो ।सरकारले चलाएको मुद्दा फिर्ता नलिए आफूहरूले समेत युद्धकालीन समयमा जस्तै छुट्टै जनसत्ता स्थापना गर्दै जाने उहाँले चेतावनी दिनुभयो । देशलाई निकास दिन संविधानसभा बाहिर रहेका दलहरूसहितको सर्वपक्षीय राजनीतिक सभा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक