चैत्र २४,काठमाडौ–सेतो मच्छिन्द्रनाथको रथ जात्रा जमलबाट सुरु हुादैछ । रथयात्राका लागि आवश्यक तयारी पुरा भएको सेतो मच्छिन्द्रनाथ रथ जात्रा मुल व्यवस्थापन समितिका सदस्य राजन महर्जनले जानकारी दिनुभएकोछ । वर्षा र सहकालका देवता मानिने सेता मच्छिन्द्रनाथको यात्रा उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन नगर परिक्रमा गराउने चलन रहेको छ । मच्छिन्द्रनाथ दर्शन गरे सुस्वास्थ्य, आयुवृद्धि तथा समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । हिन्दु तथा वौद्ध धर्मावलम्वीले आस्था प्रकट गर्ने यात्रा पााच दिनसम्म चल्नेछ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।