९ चैत्र, काठमाडौ–टि– ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्र्तगत आज २ वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार दिउासो सवा तीन बजे र राति सवा सात बजे पछि एउटा खेल हुने छन् । समूह बीमा रहेको अष्ट्रेलिया र पाकिस्तान भिड्ने छन् । पाकिस्तान पहिलो खेलमा पराजित भएको थियो भने अष्ट्रेलियाको पहिलो खेल हो । यसैगरी आजै राति सवा सातबजेपछि सुरुहुने अर्को खेलमा भारत र वेष्टइन्डिजवीच पनि प्रतिस्पर्धा हुने छ । भारतले पहिलो खेल जितेको थियो भने वेष्ट इन्डिज पनि जारी प्रतियोगितामा पहिलो पटक मैदान उत्रदै छ । यसैबीच, हिजोका खेलमा श्रीलंकाले दक्षिण अफ्रिकालाई ५ रनले पराजित गर्दा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई ९ विकेटले पाखा लगाएको थियो ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक