चैत, १० काठमाडौं – काठमाडौबाट धनकुटाका लागि छुटेको बस त्रिशुली नदीमा खस्दा पाँच जनाले ज्यान गुमाएका छन । धनकुटा हिलेका लागि छुटेको ना ४ ख ५८२९ नम्बरको बस हिजो साँझ नौविसे सडकखण्ड अन्तर्गत चितवनको दारेचोक ९ फिस्लिङ भन्ने स्थानबाट त्रिशुली नदीमा खस्दा दुर्घटना भएको हो । र्दुघटनामा परि अन्य १८ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । साँझ करिब सवा आठ बजेतिर दुर्घटना भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन् । र्दुघटनामा परि ज्यान गुमाउने सनाखत हुन सकेको छैन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । बस सडकबाट करिब दुई सय मिटर तल बस खसेको थियो ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी