फागुन २७, काठमाडौं– सरकारले आजै साझा सहमति सहितको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने नगर्ने अझै अन्यौल छ । हिजोको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आजै कार्यक्रम सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म टुङ्गो लागि नसकेको स्रोतको भनाई छ । दिउँसो प्रधानमन्त्री र केही मन्त्रीहरुबीच हुने छलफल पछि मात्रै आजै सार्वजनिक गर्ने वा भोलि सार्ने भन्नेमा निर्णय हुने बताईएको छ । सूचना तथा सन्चारमन्त्री मिनेन्द्र रिजालले सम्भव भएसम्म आजै सार्वजनिक गर्ने तयारी भएको बताएका छन् । नीति तथा कार्यक्रममा विकास निर्माण, सरकारको काम छिटोछरितो गर्नेगरि सरकारका अल्पकालीन र दीर्घकालीन कामको सूची सहित आउने उनको भनाई छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक