फागुन २७, पोखरा – पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज अन्तिम क्वाटर फाइनलको खेल हुँदैछ । अन्तिम क्वाटर फाइनलको खेल रोमाञ्चक बन्नेछ । आयोजक सहारा क्लब पोखराका अनुसार आज क्वार्टरफाइनल लिग विजेता मनाङ मस्र्याङदी क्लब र संकटा क्लबबीच खेल हुनेछ । मनाङ आहा रारा गोल्डकपको साविक उपविजेता पनि हो । दिउँसो हुने खेलमा जीत हाँसिल गर्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताका विजेतालाई ३ लाख ५१ हजार र उपविजेतालाई २ लाख १ हजार रुपैयाँसाथमा ट्रफी, मेडल प्रमाणपत्र दिइनेछ । १२ टिमले भाग लिएको प्रतियोगिताको फाइनल यही शनिबार हुनेछ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक