फागुन २७, काठमाडौं– संविधान कस्ले प्रमाणीकरण गर्ने भन्ने विषयमा दलहरुबिच चुलिएको विवाद सल्टाउन नियमावली मस्यौदा समितिको बैठक आज बसिरहेको छ । आज सबेरै नेपाली काङ्ग्रेस र नेकपा एमालेले छुट्टै छलफल गरि सहमति गरेपछि दिउसोबाट करिब १२ बजेदेखि मस्यौदा समितिको बैठक बसिरहेको छ । मस्यौदा तयारका लागि समितीलाई दोस्रो पटक दिएको १० दिनको म्याद आज सकने भएकाले जसरि पनि सहमती गरि अन्तिम रुप दिइने बताईएको छ । बिहान दुई दलले मोटामोटी सहमति गरेकाले आज साँझसम्म मस्यौदा तयार हुने संविधानसभाको नियमावली मस्यौदा समितिका संयोजक लक्ष्मणलाल कर्णले बताए । कांग्रेस र एमालेबिच संविधान प्रमाणीकरणको ठाउँमा प्रमाणीत शब्द राख्ने र राष्ट्रपति र संविधानसभा अध्यक्ष दुबैले हस्ताक्षर गर्नेगरि सहमतिको नजिक पुगेको ति दल निकट सोतले बताएको छ ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी
सार्वजनिक प्रशासनमा कुशलता र सदाचारिता
