फागुन २१, इलाम – इलाममा दुई समुहबिच गएराती झडप भएको छ । पूर्वी इलामको नामसालिङ–४ शुक्रवारेमा सामान्य विवाद हुँदा दुई पक्षवीच झडप हु“दा तीनजना घाइते भएका छन् भने पाँच घरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । झडपमा परि घाइते हुनेमा नामसालिङ शुक्रवारे बजारकी रुपमिला प्रधान, विकास देवान र एक अर्का नाम नखुलेका ब्यतmी रहेका छन् । रुपमिला प्रधानको टाउकोमा चोट लागेको छ । घाइलेको जिल्ला अस्पताल इलाममा उपचार हुन नसकेपछि थप उपचारका लागि झापा लगिएको प्रहरीले जनाएको छ । झडपमा संलग्न रहेको भन्दैं प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।
अन्तरबार्ता
‘खेलाडी लक्षित स्पोर्टस विश्वबिद्यालय र अस्पताल खोल्ने योजनामा छौं ।’

साउन १८, काठमाडौं – नेपालमा फूटबल खेल लोकप्रिय बन्दै गएको छ । नेपालमा लामो इतिहास बोकेको फूटबल पछिल्लो अन्तराष्ट्रिय स्तरसम्म पुगिसकेको छ ।
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ