फागुन २१, काठमाडौं– उपप्रधान तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले सहमतिबाट संविधान सम्भव नदेखिए बहुमतिय प्रक्रियाबाट संविधान जारी हुने बताएका छन् । विगतको संविधानसभा एकिकृत माओवादीका कारण असफल भएको आरोप लगाउदैं मन्त्री सिंहले अब कांग्रेस र एमाले मिलेर सहमतिका आधारमा संविधान जारी हुने ठोकुवा गरे । पाल्पामा आज विहान पत्रकारहरुसंग कुराकानी गर्दै सिंहले सरकारबाट मनोनित हुने २६ जनामा विज्ञ र समावेसीता मिलाईने बताए । प्रधानमन्त्री म्यानमागरबाट फर्के लगत्तै छलफल सुरु हुने र केहीदिनभित्रै २६ जनाको मनोनयन प्रक्रियाको टुङ्गो लाग्ने दाबी समेत गरे ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
