फाल्गुन १६, कतार – कतारको एक रेस्टुरेन्टमा खाना पाकाउने ग्यास सिलिन्डर पड्किदा ३ नेपालीसहित १२ जना कामदारको मृत्यु भएको छ । मृत्यु हुने नेपाली कामदारहरुमा बागलुङका मानबहादुर खत्री, दुर्गाबहादुर कार्की र टंकबहादुर छेत्री रहेको छन । राजधानी दोहास्थित इस्तानुबुल रेस्टुरेन्टमा बिहीबार बिहान सिलिन्डर पड्किएको थियो । उतm घटना परि १२ नेपालीसहित ३२ जना घाइते भएको र उनीहरुले सरकारी अस्पतालमा उपचार भैरहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । उपचार गराईरहेका मध्ये १२ जना नेपालीको अवस्था खतरामुतm रहेको त्यहा स्थित नेपाली दूतावासले जनाएको छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।