फागुन १६, काठमाडौं – पार्टिको नवौं महाधिबेसनका बिषयमा छलफल गर्न आज नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्दैछ । पार्टी कार्यालय बल्खुमा बिहान ११ बजेबाट सुरु हुने बैठकमा पार्टिको जेठका लागि तय भएको नवौ महाधिबेसनका उजेण्डाबारे छलफल हुने प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा सरकार गठनको समिक्षासहित नवनियुक्त मन्त्रीहरुलाई बधाई दिने कार्यक्रम समेत रहेको उनले बताए । हिजो बस्ने भनिएको बैठक शिवरात्री पर्व परेकाले आजसम्मका लागि सारिएको थियो । फागुन १६, काठमाडौं – पार्टिको नवौं महाधिबेसनका बिषयमा छलफल गर्न आज नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्दैछ । पार्टी कार्यालय बल्खुमा बिहान ११ बजेबाट सुरु हुने बैठकमा पार्टिको जेठका लागि तय भएको नवौ महाधिबेसनका उजेण्डाबारे छलफल हुने प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा सरकार गठनको समिक्षासहित नवनियुक्त मन्त्रीहरुलाई बधाई दिने कार्यक्रम समेत रहेको उनले बताए । हिजो बस्ने भनिएको बैठक शिवरात्री पर्व परेकाले आजसम्मका लागि सारिएको थियो । फागुन १६, काठमाडौं – पार्टिको नवौं महाधिबेसनका बिषयमा छलफल गर्न आज नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्दैछ । पार्टी कार्यालय बल्खुमा बिहान ११ बजेबाट सुरु हुने बैठकमा पार्टिको जेठका लागि तय भएको नवौ महाधिबेसनका उजेण्डाबारे छलफल हुने प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा सरकार गठनको समिक्षासहित नवनियुक्त मन्त्रीहरुलाई बधाई दिने कार्यक्रम समेत रहेको उनले बताए । हिजो बस्ने भनिएको बैठक शिवरात्री पर्व परेकाले आजसम्मका लागि सारिएको थियो । फागुन १६, काठमाडौं – पार्टिको नवौं महाधिबेसनका बिषयमा छलफल गर्न आज नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्दैछ । पार्टी कार्यालय बल्खुमा बिहान ११ बजेबाट सुरु हुने बैठकमा पार्टिको जेठका लागि तय भएको नवौ महाधिबेसनका उजेण्डाबारे छलफल हुने प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा सरकार गठनको समिक्षासहित नवनियुक्त मन्त्रीहरुलाई बधाई दिने कार्यक्रम समेत रहेको उनले बताए । हिजो बस्ने भनिएको बैठक शिवरात्री पर्व परेकाले आजसम्मका लागि सारिएको थियो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
