फागुन १६, काठमाडौं– राजधानीमा जारि शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई विभागीय टोली भिड्दै छन । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला दिउसो खेलमा नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपीएफ भिद्न लागेका हुन । दुईटै टोलीबिचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । २६ अंक सहित नेपाल पुलिस क्लब चौथो स्थानमा रहेको छ भने एपीएफ १९ अंक सहित छैंठौ स्थानमा छ ।
अन्तरबार्ता
‘खेलाडी लक्षित स्पोर्टस विश्वबिद्यालय र अस्पताल खोल्ने योजनामा छौं ।’

साउन १८, काठमाडौं – नेपालमा फूटबल खेल लोकप्रिय बन्दै गएको छ । नेपालमा लामो इतिहास बोकेको फूटबल पछिल्लो अन्तराष्ट्रिय स्तरसम्म पुगिसकेको छ ।
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ