फागुन १३, दार्चुला– सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माएबाफत दिने प्रोत्साहन रकम दार्चुलाका सुत्केरीले पाएका छैन्न । जिल्लाको ग्वानी गाविसका तीन जना सुत्केरीले आफुहरु सो रकम पाउनबाट बञ्चित भएका बताएका छन् । ग्वानी ६ का देवकी साउँद, वडा नम्बर ७ का विस्ना रावल र वडा नम्बर ८ का बिस्ना रावलले आफुलाई कुनै पनि रकम नदिएको गुनासो गरेकी छन । सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माए बाफत हिमाली जिल्लामा १ हजार ५ सय रुपैयाँ दिदै आएको छ । तर विगत तीन महिनादेखि ग्वानी उपस्वास्थ्य चौकीमा महिलाहरुले बच्चा जन्माए पनि रकम नपाएको गुुनासो स्थानीयको रहेको छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।