फागुन १३ , काठमाडौं – संविधानसभा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी एकीकृत नेकपा माओवादी नेत्री ओनसरी घर्ती निविर्रोध हुने भएकी छन् । संविधानसभा उपाध्यक्षमा अरु कुनै दलले उम्मेदवारी नदिने भएपछि घर्ती निविर्रोध हुने देखिएकी हुन । घर्तीले आज विहान संविधानसभाको सचिवालयमा उम्मेदवारी प्रस्ताव दर्ता गराएकी थिइन । घर्तीको प्रस्तावकमा एमाओवादीका नेता कृष्ण बहादुर महरा र समर्थकमा कांग्रेसका तर्फबाट आनन्दप्रसाद ढुंगाना रहेका छन् । संविधानसभाका उपसभामुखको चयनका लागि घर्तीले संसद सचिवालयमा दर्ता गराएको प्रस्ताव भोली बुधवार बस्ने संविधानसभाको बैठकमा प्रस्तुत हुनेछ । कांग्रेसले प्रधानमन्त्री र एमालेले सभाध्यक्ष पाएपछि संविधानसभा उपाध्यक्षमा भएपनि एमाओबादीले चित्त बुझाउनु पर्नेछ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक