फागुन १३, दाङ– आफुमाथि पटक पटक हुने गरेको धम्की र आक्रमणका बारेमा प्रशासनले कुनै सुनवाइ नगरेको भन्दै आज दाङका पेट्रोलियम ब्यबसायीले एकदिन पेट्रोलीयम पदार्थ बिक्री बितरण बन्द गरेका छन् । ब्यबसायीका पेट्रोल पम्प तथा ब्यबसायीलाइ पटक–पटक हुदै आएका धम्की, लुटपाट, चोरि तथा आक्रण सम्मका घटनामा संलग्नलाइ कारबाही गर्न अनुरोध गरेपनि प्रशासनले कुनै सुनवाइ नगरेको भन्दै दबावस्वरुप एकदिनका लागि जिल्लाका सम्पूर्ण पम्पहरु बन्द गरिएको पेट्रोलीयम डिलर्स एसोसियशन प्रधान कार्यालय तुलसीपुरले जनाएको छ । जस्का कारण आम यातायात ब्यबसायी तथा उपभोक्ता मर्कामा परेका छन् । फागुन ६ गते घोराहीको डिजल्स पेट्रोल पम्पमा भएको लुटपाटमा समेत संलग्नलाइ प्रहरी प्रशासनले अझैसम्म पक्राउन गर्न तर्फ चासो नदिएको भन्दै तत्काल पक्राउ गर्न आग्रह समेत गरिएको छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक