उत्तर कोरिया र दक्षिण कोरियाबिच केहिदिन भित्रै बार्ता सुरु हुने भएको छ । यी दुई देश छुट्टिादा अलग–अलग देशमा परेका परिवारहरुको पुर्नमिलनका लागि दुई देशबिच छिट्टै बार्ता हुने पक्का भएको हो । यस अघि पनि पटक पटक भएको प्रयासमा दक्षिण कोरियाले अमेरिका संग सैन्य अभ्यास गर्ने भएपछि उत्तर कोरियाले बार्ता नगर्ने चेतावनी दिएको थियो । उत्तर कोरियाले बार्ताका लागि पुन: पत्र पठाएपछि बार्ता हुने सम्भावना भएको हो । दुई देशका उच्च अधिकारी सम्मिलीत बार्ता पान्मुन्जन सिमा क्षेत्रमा हुनेछ । उक्त वार्तामा पारिवारिक मिलन बाहेक अन्य बिषयमा कुरा नहुने अधिकारीहरुको भनाई छ । बार्तामा दक्षिण कोरियाका तर्फबाट राष्ट्रिय सुरक्षा समितिका सहायक सल्लाहकार किम ह्युनले नेतृत्व गर्नेछन् भने उत्तर कोरियाबाट कसले नेतृत्व गर्ने भन्ने सार्वजनिक गरिएको छ । किम ह्युनले यो बार्ता निकै उपलब्धीमुलक हुने र यसले दुई देशबिचको सम्बन्धलाई सुमधुर बनाउन सहयोग पुग्ने विश्वास लिएका छन् । सन् १९५० देखि सन् १९५३ सम्म भएको कोरिया युद्ध पछि दुई देशमा बिभाजित भएको थियो । देश बिभाजित भएपछि त्यहााका नागरिकलाई जुन देशमा रहेका थिए त्यहााबाट अर्को देशमा जान दिईएको थिएन ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक