२९ माघ, काठमाडौ– ए डिभिजन लिग फुटबलको सुपर लिगमा आज पनि एउटामात्रै हुने भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलमा आज मच्छिन्द्र र थ्रि स्टनर भिड्ने छन् । दिउसो तीन बजेहुने खेलमा थ्रि स्टार विजयी हुदा अहिले शीर्ष स्थानमा रहेको मनाङलाई १ अंकले पछि पार्दर्ै शीर्ष स्थानमा कव्जा जमाउने छ । यसैगरी मच्छिन्द्र विजयी हुदा २२ अंक रहेको संकटासाग अंक बराबरी गर्दै चौथो स्थानमा आइपुग्ने छ । बराबरीले भने तालिकामा कुनै असर गर्ने छैन् । मच्छिन्द्र र थ्रि स्टार जारी प्रतियोगिताकै पहिलो चरणमा भिड्दा दुुवै टिमले समान २–२ गोलको बराबरी खेलेका थिए ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ