मंसिर २, काठमान्डौं– भारतसंग मैत्री फुटबल खेल खेल्नका लागि नेपाली राष्टिय फुटवल टोली आज भारत जादैछ । भारतको सिलुगढीमा हुने खेलमा भाग लिन सात जना खेलाडीसहितको टोली सिलुगढी जान लागेको हो । राष्ट्रिय टोलीका अन्य खेलाडीहरु भारतको सिक्किममा जारी गभनर्स गोल्डकप खेलका लागि भारतमै रहेकाले उनीहरु त्यहीबाट सिलिगुढी जानेछन् । टोलीमा पुलिसका जुमानउ राई, भोला सिलवाल, रविन श्रेष्ठ, रितेश थापा छन् भने आर्मीका राजु तामाङ, टंक बस्नेत, जितेन्द्र कार्की छन् । राष्ट्रिय टोलीमा अहिले थ्रीस्टारबाट ८, मनाङ र पुलिसबाट ४, आर्मीबाट ३ तथा यु १६ बाट एकजना खेलाडी समावेश गरिएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
सक्षम निजामती प्रशासनको अपरिहार्यता

दामोदर रेग्मी फागुन २३, काठमाडौं – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्ति हुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो