ईङ्लीस प्रिमियर लिग डिफेन्डीङ च्याम्पियन म्यानचेष्टर युनाईटेड चिरपरिचित प्रतिद्धन्द्धी म्यानचेष्टर सिटीसंग पराजित भएको छ । गएराती सिटीको गृह मैदान ईत्तेहादमा भएको खेलमा युनाईटेड सिटीसंग ४–१ गोल अन्तरले पराजित भएको हो । सिटीको जितमा सर्जीयो अग्वेरोले २ तथा समिर नाज्री र याया टुरेले १, १ गोल गरे भने खेल सकिन केही समयअघि युनाईटेडका लागि रुनीले सान्त्वना गोल गरे । सिटीले सवै गोल ५० मिनेट अघि गरेको थियो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
