हजार जनाको सम्पति गोप्यरुपमा अनुसन्धान सुरु

आँखा तन्काउँदै अख्तियार, हजार जनाको सम्पति गोप्यरुपमा अनुसन्धान सुरु

मंसिर १९, काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब एक  हजार जनाको सम्पति गोप्यरुपमा अनुसन्धान गरिरहेको जनाएको  छ । अख्तियार  प्रमुख लोकमानसिंह कार्कीले शुक्रबार संसदको