व्यवस्थापिका संसदको बैठक आज बस्दै

व्यवस्थापिका संसदको बैठक आज बस्दै

साउन १४, काठमाण्डौ-व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा मन्त्रालयगत शीर्षकमा विनियोजित बजेटका विषयमा कार्यतालिका तोकिने जनाईएको छ