पत्रकारको मासिक तलब न्युनतम १९ हजार ५ सय सिफारिस

पत्रकारको मासिक तलब न्युनतम १९ हजार ५ सय सिफारिस

साउन १८, काठमाडौँ – न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार क्षेत्रमा कार्यरत पत्रकारका लागि न्यूनतम पारिश्रमिक १९ हजार ५ सय रुपैयाँ सिफारिस गरेको छ।