आज राष्ट्रिय सूचना दिवस

आज राष्ट्रिय सूचना दिवस बिबिध कार्यक्रम गरि मनाइदै

भदौ ३ , काठमाडौँ – आज राष्ट्रिय सूचना दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले दिउँसो विशेष कार्यक्रम गर्दैछ