उमेर भैसको असी झन ठूलो दुखले घेरेको August 25, 2019admin मनाङ वजारवाट याकखर्क जाने वाटोमा घाँसको भारी वोकेर हिडेका वृद्ध
लोकसेवा आयोगको बिज्ञापन बिरुद्ध बालुवाटार स्थित प्रधानमन्त्री निवास अगाडि गरिएको प्रर्दशन August 13, 2019August 14, 2019admin
साउने झरी उर्लेर आँउदा, माछा मार्नु दुवाली छेकेर……… August 3, 2019August 3, 2019admin स्याङ्जाको ज्याग्दी खोलामा माछा मार्न थापिएको जाल । तस्विर -रवि भित्रकोटी
पानी परिरहेछ, साइकल गुडिरहेछ । July 24, 2019July 24, 2019admin काठमाडौ—फोटोमा देखिएका साइकल चालक लक्ष्मी यादव हुन । छाता ओढाउने उनका छोरा हुन ।यादवले दुवै खुट्टा गुमाएका छन । पानी परिरहेको छ ।