घाइतेको उद्धार

म्याग्दीको बेनी नगरपालिका–६ जलेश्वरमा मङ्गलबार भएको सवारी दुर्घटनामा घाईते भएकालाई हेलिकप्टर मार्फत पोखरा लगिंदै । बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको ध १ प ३५४९ नम्बरको बाईक गलेश्वरदेखि बेनी आउँदै गरेको ध १ ज २३५ नम्बरको बोलेरो जीपसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार तीनै जना घाईते भएका छन् । तस्वीर – कमल खत्री, म्याग्दी