बादलको घुम्टोभित्र धौलागिरि हिमाल

वैशाख १०, काठमाडौँ – म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकमकोटबाट देखिएको बादलको घुम्टोभित्र धौलागिरि हिमाल । तस्बिर: कमल खत्री/रासस