गुल्मी कारागारमा कैदी बन्दीहरूले निर्माण गरेका फर्निचर, मुढा, कपडालगायत सामग्रीहरू । यहाँ दैनिक रु ८० हजारदेखि एक लाखसम्मको कारोबार हुने गर्दछ । तस्बिर
ढोरपाटन सिकार आरक्षस्थित उपत्यका क्षेत्रमा घोडा चर्दै । सिकार आरक्ष कार्यालय नजिकै रहेको उपत्यका क्षेत्र पशु चरनसँगै पर्यटक घुम्नका लागि उपयुक्त छ। तस्बिर