slider

सुरक्षित तार राख्नका लागि नाङ्गो तार हटाइँदै

सुर्खेतको वीरेन्द्रनगरस्थित रत्न राजमार्गको छेउमा नाङ्गो तार हटाउँदै प्राविधिक । रत्न राजमार्गको छेउमा रहेका पोलहरुमा सुरक्षित तार राख्न लागिएको हो । तस्बिर- सुरेश

आलु बिक्रीका लागि ग्रेडिङ

कैलारी गाउँपालिका– ७ छटकपुर बसन्तामा व्यावसायिक रुपमा उत्पादन गरेको स्थानीय रैथाने जात मानिने थारु आलु बिक्रीका लागि ग्रेडिङ गर्दै कृषक महिला । अन्य

हिउँमा रमाउँदै साना विद्यार्थी

रातभरको हिमपातले भरिएको मनाङ चामे गाउँपालिका–१ तिमाङमा रहेको गौरीशंकर आधारभूत विद्यालयका साना विद्यार्थी हिउँले ढाकिएको विद्यालयको प्रागणमा रमाउँदै ।तस्बिर- नवीन लामिछाने÷रासस

कृषकलाई स्याउका बिरुवा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र परियोजना कार्यान्वयन इकाइ कार्यालय मुगुले कृषकलाई व्यावसायिक रुपमा स्याउ खेती गर्न वितरण गरेको स्याउका बिरुवा । उक्त परियोजनाले

बगानमा सुन्तला टिप्दै किसान

भोजपुरको टेम्केमैयुङ गाउँपालिका-३ अन्नपूर्णमा व्यावसायिक सुन्तला खेती गर्नु भएका किसान बद्रीप्रसाद अधिकारी आफ्नो बगानमा सुन्तला टिप्दै । ३३ रोपनी क्षेत्रमा व्यावसायिक रुपमा सुन्तला

पञ्चेबाजा बजाउँदै विद्यार्थी

बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले पञ्चेबाजा बजाउँदै । पछिल्लो समय पञ्चेबाजा बजाउने प्रचलन हराउँदै गएपछि संरक्षणका लागि यहाँका विद्यार्थीहरु जुटेका

संस्कृति झल्किन चित्र कोर्दै

धनगढी नगर विकास समितिको समन्वयमा पार्कमोडस्थित खुला मञ्चको पर्खालमा सुदूपश्चिमको परम्परागत संस्कृति झल्किने खालका चित्र कोर्दै कलाकार । तस्बिर: मीन ठकुरी/रासस

आलु र तोरी खेती

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको बालुवाबाट देखिएको पाँचखाल फाँटमा किसानले गरिएको आलु र तोरी खेती । तस्बिर: पेमा लामा/रासस

माथिल्लो रिम्न गाउँ

पुष्पकाल मध्यपहाडी लोकमार्ग र भेरी करिडोरको बीचमा रहेको जाजरकोट भेरी नगरपालिका –१ माथिल्लो रिम्नगाउँ । तस्बिर हेमन्त केसी