सप्तरीको राजविराजमा कोरोना महामारीको जोखिम बढेपछि घरमै बिहीवार पूजा गरिँदै । पतिको दीर्घ जीवन तथा सुमधुर दाम्पत्य जीवनको कामना गर्दै वट सावित्री (वरसाईत)
बेइिजङस्थित नेपाली राजदूताबास र एनआरएनए चीनको समन्वयमा क्वाङ्चौ (ग्वानझाउ)बाट नेपाल पठाउन लागिएको झण्डै रु २२ करोडको स्वास्थ्य सामग्री लोड हुँदै नेपाल वायुसेवा निगमको